Home / Author Archives: सुदिप गौतम (page 202)

Author Archives: सुदिप गौतम

शान्ति टोलमा लागुऔषध सचेतना

दाङ,१० कार्तिक । घोराही उपमहानगरपालिका–१७ स्थीत शान्ति टोल विकास सस्थामा लागुऔषध सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त चौथो दिन बुधवार ग्रामीणस्तरमा लागुऔषध सम्वन्धी सचेतना कार्यक्रम ...

Read More »

तरुण दलद्वारा अपांग पुनःस्थापना गृहलाई खाद्यान्न

दाङ,१० कार्तिक । नेपाल तरुण दलको ६८ औ स्थापना दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१४ झिगौरामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वार्गद्वारी शाखाद्वारा संचालित अपांग पुनःस्थापना गृहलाई नगदसहिद खाद्यान्न सहयोग ...

Read More »

घोराहीमा ४० जना महिलालाई चुरा बनाउने तालिम

दाङ,९ कार्तिक । घोराहीमा ४० जना महिलालाई चुरा बनाउने तालिम दिइएको छ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त तेश्रो दिन मंगलबार घोराहीमा ४० जना महिलाहरुलाई चुरा बनाउने तालिम दिइएको ...

Read More »

गठबन्धनबाट संविधान विरोधी र विदेशी शक्ति खुशी छैनन् : पूर्वसभामुख महरा

दाङ,९ कार्तिक । नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले पाँच दलिय गठबन्धनबाट संविधान विरोधी र अन्तराष्ट्रिय केही शक्तिहरु खुशी नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल दाङको चौथो ...

Read More »

पशुपन्छी विकास तथा स्वास्थ्यमा दश करोड बढी बजेट

दाङ,९कार्तिक । दाङमा पशुपन्छी विकास तथा पशुहरुको स्वास्थ्यका लागि दश करोड बढी बजेट बिनिया खर्च हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घोराहीमा सोमवार एक कार्यक्रमको ...

Read More »

वेवसाइटमै राखिएन बजेट तथा कार्यक्रम

चालु आर्थिक वर्ष बजेट खर्च सुस्त दाङ, ८ कार्तिक । अघिल्लो दुई आर्थिक वर्षलाई कोरोना भाइरसको संक्रमणको बहाना बनाउँदै आएका स्थानीय पालिका यो वर्ष पनि आफ्ना पालिकाको वार्षिक बजेट खर्च ...

Read More »

महसुल नतिर्ने ७० ग्राहकको विद्युत काटियो

निराजन डाँगी तुलसीपुर, ८ कार्तिक । तुलसीपुरमा लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको विद्युत लाइन काटन सुरु भएको छ । तुलसीपुरमा कार्तिक १ गतेदेखि ५ दिनमा मात्रै ७० घरको लाइन ...

Read More »

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम, २० जनाद्धारा रक्तदान

दाङ,८ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त दोस्रो दिन सोमबार घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्ट डाँगीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग ...

Read More »

तुलसीपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

दाङ,७ कार्तिक । दाङको तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

Read More »

तुलसीपुरमा बस दुर्घटना, २१ यात्रु घाइते

दाङ,७ कार्तिक । दाङमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्। घोराही–तुलसीपुर सडक अन्तर्गत ...

Read More »