Home / Author Archives: सुदिप गौतम (page 190)

Author Archives: सुदिप गौतम

खुमबहादुर खड्का टेबलटेनिस प्रतियोगिता हुँदै

दाङ,१३ पुस । दाङको तुलसीपुरमा सञ्चालन हुन थालेको स्व खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । युथस अफ तुलसीपुरले मंगलवार पत्रकार सममेलनको आयोजना गरि नेपाली ...

Read More »

रारा म्याराथनको सद्भावना दुतमा मिरा राई

काठमाडौं, १३ पुस । किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु ...

Read More »

घोराही उपमहानगरपालिकाको दशैं नगरसभा : बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन

दाङ, १२ पुस । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमितता गर्नेलाई कारबाहि गर, नगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाइँदैनलगायतका नारा लगाउँदै घोराही उपमहानगरपालिकाको १०औ नगर सभा बैठक सभासदहरुले बहिष्कार गरेका छन् ...

Read More »

३ करोड बढीको लागतमा गंगटेमा पुग्यो विद्युत,स्थानीय हर्षित

गंगटे (दाङ), १२ पुस । पश्चिम दाङको विकट बस्ती बबई गाउँपालिका–१ गंगटेका स्थानीयबासी जीतबहादुर घर्तीमगर आफ्नै दैलोमा बिजुली बत्ती पाउँदा खुसीले गद्गद् छन् । अब जीतबहादुरलाई मोबाइल चार्जका लागि हापुरे ...

Read More »

माओवादी महाधिवेशनमा देउवाको प्रश्न : एमसीसीमा कहाँ छ राष्ट्रघात ?

काठमाडौं,११ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना राष्ट्रघाती हो भन्नेहरूले उक्त सम्झौता पढ्दै नपढेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै ...

Read More »

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल

काठमाडौं,११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले ...

Read More »

प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

दाङ,११ पुस । लुम्विनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोे प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै प्रतियोगितामा दाङको ...

Read More »

खेल क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : मन्त्री घर्ति

दाङ,७ पुस । लुम्बिनी प्रदेश कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको बताएकी छिन । दाङ जिल्ला आईटिएफ तेक्वान्दो ...

Read More »

फरार कैदी प्रकरण : भगाउन संलग्न रहेको आरोपमा थप तीन पक्राउ

दाङ,९ पुस । घोराही कारागारका कैदी यमराज परियारलाई भगाउन संलग्न रहेको आरोपमा शुक्रवार थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेका परियारलाई भगाउन भूमिका खेलेको भन्दै एक प्रहरी ...

Read More »

कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँचजना निर्वाचित

दाङ, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँच निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुल्लासहित विभिन्न आरक्षण कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेकामध्ये पाँच जना केन्द्रीय ...

Read More »