Home / Author Archives: सुदिप गौतम (page 200)

Author Archives: सुदिप गौतम

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय

काठमाडौं,३ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन ...

Read More »

जेसीवी दुर्घटनामा अपरेटर विकको मृत्यु

घोराही २, मंसिर । दाङमा सडक मर्मतको क्रममा बिहीबार बिहान जेसिबि दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटी बजारदेखि लेक जाने ग्राभेल सडक ...

Read More »

दाङमा यसरी निर्वाचित हुँदैछन् प्रदेश महाधिवेशन प्रतिनिधिहरु

दाङ, २ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लाका ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा निम्न पदहरुमा निर्वाचन हुने भएको छ । जसअन्तर्गत ६ वटै प्रदेश निर्वाचन क्षेत्रहरुमा एक÷एक जना ...

Read More »

संस्कृति र संस्कार हाम्रो धरोहर, हाम्रो पहिचान

नारायणप्रसाद श्रेष्ठ मानव आचरणमा देखापरेको विविध चाहना र मनोरञ्जन प्रधान मानसिकता तब मात्र सन्तुष्टको संघारमा पुग्नसक्छ जब उनीहरुको मनमन्दिरभित्र खुसीको अनुभूति गराउने संस्कृतिको सुगन्ध र उपादेयताबारे जानकारीमूलक विचारहरु प्रवाह हुने ...

Read More »

महंगीको मारमा जनता

बालाराम खड्का तुलसीपुर, १ मंसिर । ‘केन्द्रमा कानुन व्यवसायीहरुको आन्दोलन छ । मूल्यवृद्धिको विरोधमा मंगलवार बजार बन्द रह्यो । मूल्य वृद्धिले जनताको ढाड नै सेकेको छ’, कमला बुढाले भनिन्– ‘बन्दले ...

Read More »

कांग्रेस निर्वाचन : क्षेत्र नं. २ मा दुवै पक्षद्धारा उम्मेदवारी घोषणा

दाङ,२८ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै चुनावी महोल तातिएको छ । देश संघीय संरचनामा गएसँगै नयाँ संरचनामा पहिलो पटक हुन थालेको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा दुई समूह ...

Read More »

ब्याटमिन्टनमा भविष्य खोज्दै सुरज

दाङ, २७ कार्तिक । व्याटमिन्टन खेलाडी सुरज गुप्ता ‘लडडु’लाई खेलाडीका रुपमा अघि बढुला भनेर लागेको थिएन । तर संयोगले ब्याटमिन्टर खेल हेर्ने अवसर पाएका लडडु अहिले नेपाल व्याडमिन्टन संघले गरेको ...

Read More »

योजना कार्यान्वयनमा स्थानीय सरकार

अमरराज आचार्य दाङ, २६ कार्तिक । जिल्लामा रहेका स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगर सभा तथा गाउँ सभाबाट पारित गरेका विकासे योजनाहरुको कार्यान्वयनको तयारी थालेका छन् । ठूला ...

Read More »

कार्तिक ३० गते विप्लवले नेपाल बन्द गर्ने

दाङ,२५ कार्तिक । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लवले बिज्ञप्ती जारी गर्दै ...

Read More »

कांग्रेसको अधिवेशन : क्षेत्रीय सभापतिमा डाँगी र प्रदेश सभापतिमा बस्नेतको उम्मेदवारी

दाङ, २४ कार्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा दाङमा चुनावी गतिविधि बढ्दै गएको छ । नयाँ नेतृत्वका लागि नेताहरुले आ–आफ्नो दावी गरिरहेका बेला संघीय क्षेत्र नं. २ को ...

Read More »