Home / Author Archives: सुदिप गौतम (page 198)

Author Archives: सुदिप गौतम

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

दाङ,७ मंसिर । दाङमा ब्राउनसगुरसहित भारतीय नागरिक पक्राउ परेका छन् । लमही नगरपालिका–९ अमिलियास्थित पूर्व–पश्चिम राजमार्गबाटसोमवार साँझ पाँच बजेतिर एक जना भारतीय नागरिकलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ ...

Read More »

दाङमा आईटिएफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगिता हुने

दाङ,६ मंसिर । दाङको घोराहीमा आईटिएफ तेक्वान्दोको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङको सहकार्यमा ‘लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ हुन ...

Read More »

बाघको छालासहित दुई जना पक्राउ

घोराही, ६ मंसिर । दाङमा बाघको छाला सहित दुई जना पक्राउ परेका छन् । मंसिर ५ गते करिव ७ बजे घोराही उपमहानगरपालिका १६ गरुवा चोकवाट बाघको छाला सहित व्यक्ति पक्राउ ...

Read More »

निर्वाचनबाट चुनिए कांग्रेसका नेतृत्व

अमरराज आचार्य दाङ, ६ मंसिर । नेपाली कांगे्रसको १४औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा श्रीपत चौधरी निर्वाचित भएका छन् । उनले २ सय २१ मत ...

Read More »

विस्तृत शान्ति सम्झौताको १५ वर्ष : राजनीति बद्लियो, पीडितको अवस्था उस्तै

लिलाधर वली दाङ, ५ मंसिर । सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । सम्झौता पछि सेना समायोजन र संविधान लेखनको काम पुरा भएपनि ...

Read More »

लमहीमा बस दुर्घटना,२९ जना घाइते

घोराही, ५ मंसिर । दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना यात्रु घाइते भएका छन । सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा ...

Read More »

कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिनमात्रै ५० हजार रुपैयाँ शुल्क !

काठमाडौ,४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सभापतिको उम्मेदवार बन्न कति शुल्क लाग्ला ? कांग्रेसको केन्द्रीय निर्वाचन निर्देशिकाले केन्द्रीय सभापति बन्न ३० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकेको छ। निर्देशिकामा जिल्ला, ...

Read More »

निर्वाध अभिव्यक्तिमा बन्देज नलागोस्

विनोद पोख्रेल २०७७ भदौ १ गते आजभोलिका लेखाईले म कहिलेकाहिँ पूर्ण सन्तुष्ट नभएको अनुभव गर्छु । यसको मुख्य कारण लेखाइहरु अली बढी निजी भएजस्तो लागेकोले हो । मैले कतै मनोविश्लेषण ...

Read More »

कांग्रेसको महाधिवेशन : ६ प्रदेशसभाको नेतृत्वको लागि १३ जनाको उम्मेद्वारी,आज मतदान

लिलाधर वली दाङ, ४ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । जिल्लाका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा सभापतिका लागि ...

Read More »

कांग्रेस महाधिवेशन : प्रदेशसभामा नेतृत्व छान्दै कांग्रेस

दाङ, ३ मंसिर । सत्तारुढ कांग्रेसले २४ देखि २६ मंसिरमा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । कांग्रेसले भदौमै महाधिवेशन सक्नुपर्ने थियो तर सर्दा–सर्दा कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । कांग्रेसले महाधिवेशनको ...

Read More »