Home / Author Archives: सुदिप गौतम (page 230)

Author Archives: सुदिप गौतम

ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

एजेन्सी । कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् । दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे ...

Read More »

कांग्रेसको प्रश्न : बीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री किन मौन ?

नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको बताएको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका ...

Read More »

‘कानुनभन्दा बाहिर जानेलाई छुट हुदैन’

दाङ,२५ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले नदिजन्य पदार्थ उत्खन्नको विषयमा कानुनभन्दा बाहिर जानेलाई नछोड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले विहिवार सञ्चारकर्मीसँग आयोजना गरेको ...

Read More »

जेनी कुँवरको सुसाइड नोट– पुलिस दाइ मेरो ‘केस’मा कसैलाई केही नगर्नू

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ । उनले बिहीबार साँझ (हिजो) आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ...

Read More »

भरुवा बन्दुकसहित सिकारी पक्राउ

दाङ,२४ असार । दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ । अबैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो ...

Read More »

सुजिता मृत्यु प्रकरण : प्रहरीले भन्यो– अभियन्ता, युट्युबरका गतिविधिले अनुसन्धानमा असर पर्‍यो

चितवनकी सुजिता भण्डारीको मृत्युसम्बन्धी घटनामा हालसम्म कुनै नतिजा हात नपरेको प्रहरीले जनाएको छ । आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनालाई भ्रमित, उत्तेजित र खलल पुर्‍याउने समूहका कारण अहिलेसम्म ...

Read More »

कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा घिमिरे

नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय बिभागको लुम्बिनी प्रदेश संयोजकमा कमलकिशोर घिमिरे चयन भएका छन् । दाङका घिमिरेलाई बिभागको केन्द्रीय कार्यालयले लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी दिएको हो । प्रदेशमा रहेका शुभेच्छछुक ...

Read More »

कांग्रेस महाधिवेशन हुन्छ त ?

कुलचन्द्र वाग्ले नेपालको सबैभन्दा पुरानो र जीवन्त ऐतिहासिक पार्टी नेपाली कांग्रेस घोषित मितिले चौधौं महाधिवेशनको सम्मुख छ । तर, शुभेच्छुक र सानाठूला कार्यकर्र्ता नै भेटघाटमा सोध्छन् – के महाधिवेशन हुन्छ ...

Read More »

लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

दाङ, २४ असार देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज ...

Read More »

घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु

घोराही, २४ असार अविरल वर्षाका कारण घर भत्कदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा आज बिहान घर भत्किँदा शिशुको मृत्यु भएको प्रहरीले जानकारी ...

Read More »