Home / Author Archives: सुदिप गौतम (page 232)

Author Archives: सुदिप गौतम

संसद् पुनःस्थापना हुन्छ, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन्छ : प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने बताएका हुन् । ...

Read More »

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य, नत्र चल्ने छैनन् मोबाइल

काठमाडौं , २२ असार । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले ...

Read More »

होटल तथा बाल उद्यानसहितको फर्नपार्क

दाङ, २२ असार । जिल्लामा होटल, बाल उद्यानसहितको फनपार्क सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० को अमराईमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्न गरेर फनपार्क सञ्चालनमा ल्याइएको ...

Read More »

लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङ,२२ असार । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ बडहरा अन्नपुर्ण टोल निवासी बर्ष २२ का कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको ...

Read More »

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ...

Read More »

तुलसीपुरको स्मार्ट हेल्थ : ल्याव खोई ? बिग्रेको छ

खेमराज रिजाल मानपुर, २१ असार । ‘ल्याब खोई ? बिग्रेका छ । ल्याब पनि बिग्रन्छ र ? चलाउने प्राविधिक नभएर ? कति भो बिग्रेको ? एक बर्ष ।’ मानपुर स्वास्थ्य ...

Read More »

पत्रकार महासंघ दाङले पठायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

घोराही, २० असार लुम्बीनी प्रदेश सरकारले ल्याउन लागेको ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक’ फिर्ताको माग गर्दै लुम्बीनी प्रदेशका १२ जिल्ला शाखाहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेपाल पत्रकार ...

Read More »

नेपाली कांग्रेस र क्रियाशील सदस्यता

तपराज जोशी निराश भइसकेका नेपाली कांग्रेसका कार्यकर्तामा पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउने निर्णयले थोरै भए पनि आशा जागेको देखिन्छ । तर, कांग्रेस कमजोर हुनुका कारण क्रियाशील सदस्यको संख्या कम हुनु ...

Read More »

पत्रेखोलाको कजवे मर्मत हुँदै

दाङ,२० असार । घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा विग्रिएको कजवे मर्मतको काम सुर भएको छ । लामो समयदेखि कजवेमा परेको खाडलका कारण पत्रेखोलामा यातायात सञ्चालनमा समस्या हुदै आएको थियो । निर्माणधिन ...

Read More »

खेलकुदमा कोरोना असर : झाङ्गिएको बरमुण्डा, सुस्ताएको खेल

दाङ, १९ असार । सिन्थेटिक ट्रयाकसहितको आधुनिक एवं स्तरीय खेलमैदान निर्माणले अन्तिम स्वरुप लिइरहँदा वि.सं. २०७५ सालको चैत महिनाको धुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहँदा बेलझुण्डी रंगशालामा खेलप्रेमीहरुका आँखा टक्क ...

Read More »