Home / विशेष

विशेष

माघ २६, उमेश दाइ ढलेको त्यो दिन…

डा.सुदीप गौतम राजाले २०६१ माघ १९ मा प्रत्यक्ष शासन सुरु गरेपछि देशभर आन्दोलन भइरहेको थियो । एक्लाएक्लै आन्दोलन गरिरहेका दलहरुको सात दलीय मोर्चा बनिसकेको थियो । अझ २०६२ मंसिर ३ ...

Read More »

गाई संरक्षण हाम्रो अभियान हो : भरतनाय योगी

गौरक्षाकालागी मिति २०८० असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन गरिएको छ । समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले ...

Read More »

विपदमा व्यवसायीका सहयात्री सुरज बुढाथोकी

घोराही, ८ असोज वि.स २०७६ को समाप्तीतिर सुरुभएको कोरोना संक्रमणको समयमा सरकारले पटक पटक लकडाउन ग¥यो । लकडाउनको घोषणासँगै मानिसहरु घरबाहिर निस्कन पनि डराउने समय थियो । जुन समयमा व्यक्ती ...

Read More »

घोराहीको बगेश्वरी मिन ट्रेडर्समा करिष्मा मानन्धरद्वारा बोस ब्राण्डका सामाग्री सार्वजनिक

नेपाली चलचित्र क्षेत्रकी महानायिका करिश्मा मानन्धरले घोराहीमा बोस ब्राण्डका सामग्री सार्वजनिक गरेकी छिन् । घोराही उपमहानगरपालिका–१५ स्थीत स्वर्गद्वारी एमएम रोडमा रहेको बागेश्वरी मिन टे«डस एण्ड सप्लायर्सको आयोजनामा भएको ‘बोस ब्राण्डका ...

Read More »

तेक्वान्दोमा भविष्य खोज्दै बीरेन्द्र

दाङ,१४ साउन । रोल्पाको लिवाङमा पहिलो पटक तेक्वान्दो खेलसम्बन्धी जिल्लास्तरीय प्रतियोगितामा खेलाडीहरूले डेमो प्रदर्शन गरेको देख्दा वीरेन्द्रलाई खेलप्रति रूचि बढेको थियो तर तेक्वान्दोमा लाग्दा लड्नुपर्ने खेल भएकाले खेल्नलाई घरबाट अनुमति ...

Read More »

घोराहीमा खानेपानीको अभाव हुन नदिन मेरो उम्मेदवारी : डिसी

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा अन्तत निर्वाचन हुँदै छ । निर्वाचनका लागि दुई वटा समूहहरु ...

Read More »

निरन्तरको मेहनत र जनताको सेवाले प्राप्त गरेको सफलता

मिलनसार, विकासप्रेमी र सहयोगी स्वभावका धनी मोहन गिरी जनताको सेवामा निरन्तर खट्छन् । वडाको कुनै ठाउँमा केही समस्या भइहाले तत्काल पुग्छन् र समाधानका लागि पहल गर्छन् । वडाको विकास र ...

Read More »

निरन्तर सामाजिक क्षेत्रमा यसोदा

नाम– यसोदा पाण्डे ठेगाना– घोराही उप महानगर पालिका वडा नं १८ फुर्सेखाली सामाजिक क्षेत्रका क्रियासिल भएको लामो समय भए पनि अहिले उनी उतिकै क्रियासिल रहदै आउनु भएको छ । सामाजिक ...

Read More »

५० लाख खर्च गरेर कालिजपालन, बच्चा उत्पादनदेखि रेष्टुरेण्टसम्म खोल्ने योजना

लिलाधर वली दाङ, १८ पुस । दाङमा एक युवाले करिब आधा करोड रुपैयाँ खर्च गरेर व्यावसायिक कालिज पालनमा लागेका छन् । पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्काले करिब ...

Read More »

कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँचजना निर्वाचित

दाङ, ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पाँच निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुल्लासहित विभिन्न आरक्षण कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेकामध्ये पाँच जना केन्द्रीय ...

Read More »