Home / सूचना प्रविधि

सूचना प्रविधि

मावि नारायणपुरमा शिक्षकलाई कम्प्यूटर तालिम

नारायणपुर, १८ साउन श्री सिद्ध रत्न नाथ मावि नारायणपुरले विद्यालयमा कम्प्यूटर शिक्षा प्रभावकारी बनाउनलागि शिक्षकहरुलाई कम्प्यूटर तालिम सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा शिक्षकहरुकालागि तीन दिने कम्प्यूटर तालिम ...

Read More »

सेवाग्राहीको मन जित्दै ‘एक कल समसया हल’

घोराही, ८ वैशाख कोरोना भाईरसको संक्रमण नफैलियास् भन्ने उद्धेश्यकासाथ नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा अत्यावश्यक सामानको होम डेलिभरी सेवा दिईरहेको ‘एक कल समस्या हल’ को सेवा प्रति घोराही बजारबासीहरुको ...

Read More »

पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै होः उपाध्यक्ष पोखरेल

विक्रम खड्का बुटवल, २६ असार । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् ...

Read More »

सेन्टर मावि तुलसीपुरमा आईटी कक्षा

तुलसीपुर, १७ भदौ । माध्यामिक बिद्यालय सेन्टर तुलसीपुरले सुचना प्रबिधि कक्षा सञ्चालन गर्न शुरु गरेको छ । आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सुचना प्रबिधि –आई टी कक्षाबाट राम्रो जनशक्ति उत्पादन ...

Read More »

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं,१७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल ...

Read More »

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

काठमाण्डौ,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको ...

Read More »

समृद्धि पस्किँदै गढवा पुस्तकालय

खेमराज रिजाल गढवा(दाङ) जेठ । शून्य आवाजको वातावरणबीच करिव एक दर्जन युवा तथा वयोबृद्धका हातमा विभिन्न भाषा र सर्जकहरुका कृतिहरु छन्, कसैले पुस्तकलाई टेबलमा आडेस लगाएका छन् । पुस्तकालयको पठनकक्ष ...

Read More »

चिनियाँ ई–कमर्स जाइन्ट अलिबाबा नेपाल प्रवेश

काठमाण्डौ,२५ वैशाख । चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ । अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले ...

Read More »

अपडेट छैनन् वेवसाइट

अमरराज आचार्य दाङ, १६ बैशाख । जिल्लामा रहेका सरकार कार्यालय तथा स्थानिय तहका वेवसाइट लामो समयदेखि अपडेट भएका छैनन् । कतिपय कार्यालयहरुका निर्माण गरे पनि त्यसको प्रयोग नभएको समेत पाइएको ...

Read More »

हाजिरी जवाफ प्रतियोगितामा ज्ञानज्योति प्रथम

बिमल गौतम तुलसीपुर, २३ भदौ अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको चौतर्पिm बिकासमा सहयोग पुग्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारि ...

Read More »