Home / समाज

समाज

घोराहीको बगेश्वरी मिन ट्रेडर्समा करिष्मा मानन्धरद्वारा बोस ब्राण्डका सामाग्री सार्वजनिक

नेपाली चलचित्र क्षेत्रकी महानायिका करिश्मा मानन्धरले घोराहीमा बोस ब्राण्डका सामग्री सार्वजनिक गरेकी छिन् । घोराही उपमहानगरपालिका–१५ स्थीत स्वर्गद्वारी एमएम रोडमा रहेको बागेश्वरी मिन टे«डस एण्ड सप्लायर्सको आयोजनामा भएको ‘बोस ब्राण्डका ...

Read More »

यातायात व्यवसायी योगीद्वारा मन्त्री शर्मासँग राहत निकाशा गरिदिन माग

घोराही, १ फागुन दाङका एक यातायात व्यवसायीले आफूले द्धन्दमा गुमाएको सम्पत्तिको क्षतिपूर्ति स्वरुप राहतकालागी पहल गरिदिन सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्मासँग माग गरेका छन् । सशस्त्र द्धन्दको समयमा ...

Read More »

राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक (भिडियोसहित)

 काठमाडौं,२९ साउन । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक ...

Read More »

दाङमा एक पालिका, एक नमूना कृषि वन

दाङ,२१ साउन । दाङमा वनमा रहेको खाली जमिनलाई उपयोग गरेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो पटक एक पालिका एक नमूना कृषि वन कार्यक्रम सुरु गरिएको छ । जिल्लाका दश ...

Read More »

जन्मदिनमा भण्डारीद्वारा मानव सेवा घरलाई सहयोग

नारायणपुर, १४ साउन दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्ददिनको अवसरमा मानव कल्याण ...

Read More »

दाङमा पाक्यो चैते धान, काट्दै किसान

लिलाधर वली दाङ, २२ असार । असारको महिना अन्त्यतिर लाग्दै गर्दा जिल्लाका अधिकांश किसानहरु धान खेतीमा व्यस्त छन् । मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु खेत जोत्नदेखि धान रोप्न व्यस्त ...

Read More »

जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गने हुने

दाङ, २३ जेठ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेष्ठ २९ गते विहान १० देखि ३ वजेसम्म ...

Read More »

हराँउदै चिउरी पेल्ने कोल

दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई ...

Read More »

कृषकले अझै पाएनन् राहत

दाङ, २६ चैत । बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन सकेका छैनन् । यसले कृषकहरू समस्यामा ...

Read More »

देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय

दाङ, २५ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १४ महिनाको अवधिमा ४ हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ । २०७७ माघ १४ गतेदेखि हालसम्म आयोग निवेदन ...

Read More »