Home / समाज (page 30)

समाज

हिन्दु उत्सव हेरेको भन्दै दलितको हत्या

दलित भएकै कारण भारतको गुजरातमा एक युवकले ज्यान गुमाएका छन्। हिन्दुहरूको चाड दशहराको अवसरमा भइरहेको नाचगान हेरेको आरोपमा २१ वर्षीय जयश सोलंकीमाथि कुटपिट भएपछि उनको मृत्यु भएको बिबिसीमा उल्लेख छ। ...

Read More »

सञ्जाल विस्तारमा परियार सेवा समाज

घोराही, २५ भदौ परियार समुदायको हकहितका सवालमा भुमिका खेल्न निर्माण भएको नेपाल परियार सेवा समाजले आफ्नो सञ्जाल विस्तारलाई बढावा दिएको छ । जिल्ला समिति पश्चात क्षेत्र स्तरमा समेत समाजको शाखा ...

Read More »

चौतारी लघुवित्तद्धारा सदस्यको कर्जा मिनाहा

घोराही, १७ भदौ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड गोग्ली दाङ शाखाले आफ्ना सदस्यको निधनपश्चात ऋण कर्जा मिनाहा गरेको छ । लिमिटेडबाट प्रवद्धित केन्द्र नम्बर ४ का सदस्य घोराही उपमहानगरपालिका– ४ ...

Read More »

नेपाल बार दाङको पद हस्तान्तरण

घोराही, १६ भदौ नेपाल बार एशोसियसन जिल्ला बार ईकाई दाङको पद हस्तान्तरण कार्यक्रम आज शुक्रवार सम्पन्न भएको छ । निर्वाचन अधिकृत रेहमराज गिरीको अध्यक्षता एवं जिल्ला न्यायधिश चुरामण खड्काको प्रमुख ...

Read More »

मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा

दाङ, १५ भदौ दाङको घोराहीमा पहिलो पटक हुन थालेको मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा पुगेका छ । कलेज उमेरमा रहेका विद्यार्थीहरुको मनोबल बढाउने गरी दाङमै पहिलो पटक मोटिभेसलन सेमिनार आयोजना ...

Read More »

घाईते मजदुरलाई यातायात व्यवसायीहरुको सहयोग

घोराही, १३ भदौ यातायात मजदुर तिलक थापालाई अन्य मजदुरहरुले सहयोग गरेका छन् । ६ महिना पहिले घोराहीबाट मुर्कुटी जाने समयमा दुर्घटनामा परि घाईते भएका ना ४ ख ६४४१ नम्बरको बसका ...

Read More »

भुमिसुधार तथा व्यवस्था मन्त्री दहितद्धारा दाङका प्रजिअलाई दुव्र्यबहार

घोराही, ४ भदौ । भुमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारीलाई दुव्र्यबहार गरेका छन् । मन्त्री दहितले दाङ आउदा झण्डा भएको गाडीको व्यवस्था नगरेको भन्दै प्रमुख ...

Read More »

भ्यालीटप बोडिङ घोराहीद्धारा बाढिपिडीतलाई सहयोग

घोराही, १ भदौ भ्यालीटप ईङ्लीस बोर्डिङ स्कूल घोराहीले बाढिपिडीतहरुकालागि नगद सहयोग गरेको छ । जिल्लाका बाढिपिडीतहरुकालागि विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको ११ हजार १ सय ११ ...

Read More »

सयुक्त रुपमा युवा दिवस मनाईने

दाङ, २६ साउन अन्र्तराष्ट्रिय युवा दिवस मनाउने विषयमा दाङका विभिन्न निकायहरु विचको समन्वयात्मक बैठक बसेको छ । अगस्ट १२ तारिख अर्थात यहि साउन २८ गते परेको अन्र्तराष्ट्रिय युवा दिवस मनाउने ...

Read More »

घोराह- ७ को बजेट, सडकलाई उच्च प्राथमिकता

बिमल योगी दाङ, २५ साउन दाङको घोराही उप महानगरपालिका वडा ७ ले आगामी नगर परिषदका लागी योजना तथा कार्यक्रम छनौट सम्पन्न गरेको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा वसेको ...

Read More »