Home / समाज (page 29)

समाज

बाढि पिडितलाई ग्रामीण महिला उत्थान केन्द्रको सहयोग

दाङ, ३१, असोज बाँकेमा बाढि प्रभावित परिवारलाई ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले ५७ घर परिवारलाई राहत वितरण गरेको छ । गत साउन महिनामा आएको बाढिले क्षति पु¥याएको बाँकेको राप्तीसोनारी गाउँपालिकाका ...

Read More »

कृषी बसोबास र औद्योगीक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक

घोराही, ३० असोज कृषि, बसोवास तथा औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको आज घोराहीमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ३७ औ विश्व खाद्य अधिकार दिवसको अवसरमा खाद्य अधिकार ...

Read More »

समाज रुपान्तरणमा ‘जनउत्थान’

आर.के.शीतल दाङ, ३० असोज जनउत्थान समाज विकास केन्द्रले समाज रुपान्तरणमा महत्वपूूर्ण भूूमीका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् । केन्द्रले आज सोमवार घोराहीमा आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रले समाजमा ...

Read More »

घोराही १० नारायणपुरमा साप्ताहिक सरसफाई

नारायणपुर, २७ असोज घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रवार सरसफाई गरिएको छ । वडा नम्वर १० को आयोजनामा नारायणपुरको खैरा, नारायणपुर बजार लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो । हरेक शुक्रावर हुने सरसफाई ...

Read More »

सगुनकाे वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा रक्तदान

दाङ, २७ असाेज सिसा सगुन बचत तथा ऋण सहकारी सस्था लि. को छैटौें साधारण सभा तथा तेस्रो अधिबेशन को अबसरमा सामुहिक रक्त दान गरीएको छ । संस्थाका सञ्चालक समिती तथा ...

Read More »

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएपछि दंगालीमा खुशीयाली(ठाँउ–ठाँउमा दिपावली)

घोराही, २४ असोज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक ...

Read More »

नारायणपुरमा विद्युत महशुल र फ्यूज कन्ट्रोल केन्द्रको माग

घोराही, २३ असोज नारायणपुरमा विद्युत महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र स्थापनाकालागि स्थानीयबासीहरुले माग गरेका छन् । यस क्षेत्रमा महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र नभएकाले महशुल बुझाउनकालागि ...

Read More »

नारायणपुर बजारमा पोलिथिन र प्लाष्टिक गीलास प्रयोग गर्न नपाईने

नारायणपुर, २३ असोज घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने भएको छ । पछिल्लो समयमा नउठेको फोहोर अबदेखी हरेक शुक्रवार उठ्ने वडा कार्यालयले बताएको छ ...

Read More »

रेडीयो प्रकृतीले आठौँ वर्षीक उत्सवमा कार्यक्रम गर्ने

तुलसीपुर, २१ असोज दाङको तुलसीपुरस्थित सामूदायिक रेडियो प्रकृित एफ.एम ९३ दशमलव ं४ मेगाहर्ज भोली आईतवारदेखी आठौँं बर्षमा प्रवेश गर्दैछ । सात बर्ष पुरागरी आठौं बर्ष प्रवेश गरेको अवसरमा रेडीयोले भोली ...

Read More »

युवाहरु नेतृत्वमा आउन आवश्यक छः वडा अध्यक्ष शाह

तुलसीपुर, २१ असोज तुलसीपुर उप महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले राजनीतिमा युवाहरुको सहभागिता मात्र नभई अब नेतृत्वमा आउनु पर्ने बताउनु भएको छ । राजनीतिलाई सहि दिशामा हिडाउनको ...

Read More »