Home / समाचार

समाचार

सफल व्यवसायी नरेशकुमार श्रेष्ठ : व्यवसायिक संघर्षदेखी व्यवसायीक संस्थाको नेतृत्व यात्रा

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ सम्भावनाको खोजी गर्दै प्युठानको भिङ्ग्रीबाट दाङ झर्दा नरेशकुमार श्रेष्ठसँग ठूलो व्यवसायिक साम्राज्य बनाउने योजना थिएन । थियो त केवल केही गर्ने हुटहुटी, मेहनत गर्ने ...

Read More »

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान ...

Read More »

व्यवसायीको दुःख-सुखका सारथी माधव खनाल

दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज २४ गते हुने निर्वाचनमा महासचिव पदका उम्मेदवार माधव खनाल व्यवसायीका सुखदुखका सारथी हुन् । व्यवसायीको दुखसुखमा साथ दिने खनाल संघको महासचिव बनेर व्यवसायीको ...

Read More »

बिमला योगीद्वारा महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दर्ता

घोराही, १२ असोज दाङको भुगोलमा जन्मिएर राष्ट्रिय रुपमा सामाजिक अभियन्ताको छवि बनाउनुभएको बिमला योगी राजनितिक रुपमा पनि परिचित हुनुहुन्छ । विद्यार्थी राजनितिदेखी हालसम्म अनवरत रुपमा राजनितिक रुपमा आँफूलाई क्रियाशील राख्दै ...

Read More »

सामाजिक र व्यवसायिक क्षेत्रका चहकिला ‘सुरज

कर्म ब्यवसायिक । व्यवसायिक हकहितका लागि अग्रपंक्तीमा रहने परिचय स्थापित छ । संगै सामाजिक सेवामा आफूलाई समर्पित गरिरहेका सुरज सिंगो समाजका लागि ‘चहकिला’ पात्र हुन् । व्यवसायिक कर्मकै क्रममा उनले ...

Read More »

नारायणगढ-मुग्लिन र काठमाडौं सडकखण्डमा सवारी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ । आज साँझ कार्यालयले एक सूचना जारी गर्दै ...

Read More »

जङ्गली च्याउ खाँदा दाङमा एक जनाको मृत्यु

घोराही, २ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना बिरामी परेका छन्।मृत्यु हुनेमा ३७ वर्षीया दिपा पुन रहेको जिल्ला ...

Read More »

जेनजी अभियन्ता माजिदले भने– मेरो जीवनरक्षा गरियोस्

जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् । अस्पतालबाट वक्तव्य जारी गर्दै उनले ...

Read More »

जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२, राङ्सीकी अन्दाजी ६० वर्षीया जयशीला शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार (असार २८)को अविरल वर्षासँगै पहिरो खसेको थियो ...

Read More »

पहिरोमा परी ४ महिने शिशुको मृत्यु

दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका ...

Read More »