Home / समाचार (page 4)

समाचार

बोरामा सय रूपैयाँ बढ्यो चामलको भाउ

भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य बढेको छ। १० दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्य वृद्धि कम गर्न बासमतीबाहेकका अरू चामल ...

Read More »

प्रहरीमा ३० वर्षे सेवाहद हटाउन अर्थ मन्त्रालयको सहमति

कानुन बनेको एक वर्षपछि कार्यान्वयन हुने सर्तमा अर्थ मन्त्रालयले नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउन सहमति दिएको छ । गृह मन्त्रालयले अघि बढाएको संघीय प्रहरी ऐनको मस्यौदामा अर्थले आफ्नो राय दिएको ...

Read More »

प्रदेश जनस्वास्थ्य भवन उद्घाटन, नागरिकको विश्वास जित्ने गरि काम गर्न मुख्यमन्त्रीको निर्देशन

बुटवल, १५ साउन । रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले भवनको ...

Read More »

पहिरोले दुई जनाको मृत्यु

रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका-७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी ...

Read More »

कांग्रेसमा देउवा ‘निर्विकल्प’, थापा मिसनमै

कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षदेखिका राजनीतिक मुद्दा र आम नागरिकले उठाइरहेका सवालमा केन्द्रीय कार्यसमिति बैठकमा कुनै धारणा राखेनन् । आठ दिनसम्म चलेको बैठकमा पदाधिकारी र सदस्यले उठाएका प्रश्नलाई पनि उनले ...

Read More »

लुम्बिनीमा आँखा नानीको निशुल्क प्रत्यारोपण गरिने

देउखुरी, १० साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा ...

Read More »

विपन्न परिवारका ५० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

घोराही, ६ साउन नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरुलाई शैक्षीक समाग्री विरतण गरेको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले घोराही उपमहानगरपालिकाका ...

Read More »

च्याउ विषालु छ कि छैन भनेर कसरी थाहा पाउने ?

विषालु च्याउ खाएर बिरामी पर्ने घटना बढ्न थालेको छ । यो घटना सहर बजारमा भन्दा दुर्गम ठाउँहरुमा धेरै हुने गरेको छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको ज्यान ...

Read More »

निर्वाचन खर्च सार्वजनिक नगरेका २ हजार चार सय जनालाई जरिवाना

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण तोकिएको समयमा सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गरेको छ। मंगलबार आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस ...

Read More »

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी ...

Read More »