Home / Author Archives: सुदिप गौतम

Author Archives: सुदिप गौतम

लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँके ...

Read More »

आत्महत्या रोकथामका लागि सकारात्मक सोच आवश्यक : उपप्रमुख डिसी

दाङ, २५ भदौ । घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसीले सकारात्मक सोचाइले भविष्य निर्धारण गर्ने बताउँदै निराशाबाट मुक्त हुन जरुरी भएको धारणा राख्नुभयो । मानिसमा सकारात्मक सोचाइको विकास गराउन ...

Read More »

विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्या र यसको रोकथाम

लक्ष्मी ढकाल दंगीशरणका २४ वर्षीया युवा जिवनदेखि निराश लागेको धेरै महिना भयो । पटक पटक आत्महत्या गर्ने सोच आउने गर्छ । उनको भनाई अनुसार मर्ने प्रयास गरेको समयमा परिवारले देखेर ...

Read More »

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार पक्राउ

नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका– ८ घर भई हाल महालक्ष्मी– ...

Read More »

अर्कैसँग सम्बन्ध बढाएको आशंकामा प्रेमिकाको हत्या,  दुईजना पक्राउ 

गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलमा गत बिहीबार (२० भदौ) मृत फेला परेकी किशोरीको हत्या भएको खुलेको छ । हत्या भएकी किशोरी वसुन्धरा बस्दै आएकी सिराहाकी राम दुलारी भएको प्रहरीले जनाएको छ । २० भदौमा ...

Read More »

अब मन्त्रीका गाडी पनि ट्राफिक नियमभित्र

काठमाडौं उपत्यकाको सडकमा अब विशिष्ट व्यक्तिहरूलाई पनि ट्राफिक नियम लागू हुन थालेको छ । सोहीअनुसार मन्त्रीलगायत उच्चपदस्थले सडकमा पाउँदै आएको विशेष सुविधा ट्राफिक प्रहरीले रोकेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ...

Read More »

सामाजिक विकासमा महिला र युवाहरुको सहभागिता : योगी

नेपाल महिला सामुदायिक सेवा केन्द्र वि.स २०५० सालमा स्थापना भएको एक सामाजिक संस्था हो । महिला तथा बालबालिकाको सामाजिक विकास तथा आर्थिक विकास, दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण, वालिका ...

Read More »

बेसहाराको अभिभावक सेवा घर

सेवा घरको पहिलो प्राथमिकता भनेको परिवारसँग पुनर्मिलन गराउनु हो । जुन मुख्य चुनौति बनेको छ । आर.के.शीतल ‘भनिन्छ श्रद्धाले झुकेको शिर प्रेमले भरिएको नयन सत्य सँग जोडिएको जिब्रो सेवा गरिरहेको ...

Read More »

प्रचण्डको निर्देशन : ०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले ...

Read More »

घोराही ७ घुस्राको राधाकृष्ण मन्दिर उद्घाटन

घोराही, ८ भदौ घोराही उपमहानगरपालिका वडा नं ७ घुस्रामा राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । मन्दिरको लुम्बिनी प्रदेश सरकारका उद्योग ...

Read More »