Home / Author Archives: सुदिप गौतम (page 10)

Author Archives: सुदिप गौतम

प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुने

दाङ, ७ चैत । दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ हुने भएको छ । ‘खेलकुद र संस्कृति दाङको ...

Read More »

ट्रम्पको आवरणमा मस्कको शासन

कार निर्माण कम्पनी टेस्ला, अन्तरिक्ष कम्पनी स्पेसएक्स र टेक्नोलोजी कम्पनी एक्स कर्पोरेसनका मालिक इलन मस्क विश्वकै धनी व्यक्ति हुन् । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै तीन सातायता भने उनी अमेरिकी ...

Read More »

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

यस वर्षको महामूर्खकाे उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन ...

Read More »

कांग्रेसले मनायो कोईरालाको १५ औँ स्मृति दिवश

घोराही, ७ चैत नेपाली कांग्रेसले पार्टिका पूर्व सभापति एवं शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवश मनाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले कार्यक्रमको आयोजना गरि कोईरालाको १५ औँ ...

Read More »

पिएम कपमा आर्मी क्लब विरुद्ध मधेश प्रदेश ३ विकेटले विजयी

लमही, ६ चैत । लगातार ३ खेलमा हार व्यहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विरुद्ध ३ विकेटको सानदार जीत हासिल गरेको छ ...

Read More »

ट्रम्पको भन्सार वृद्धिले भारतलाई पार्ने असर

ट्रम्पका भन्सार शुल्कसम्बन्धी धम्कीले भारतीय निर्यातकर्तालाई चिन्तित बनाएको छ । यो ‘पारस्परिक भन्सार शुल्क’ २ अप्रिलदेखि लागू हुने भएकाले व्यापार नीतिको अनिश्चितताले डर बढाएको छ । उनले मेक्सिको र क्यानडाका लागि अस्थायी ...

Read More »

कांग्रेसले कोईरालाको स्मृति दिवश मनाउने

घोराही, ६ चैत नेपाली कांग्रेसका पूर्व सभापति एवं शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवश दाङमा मनाईने भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा चैत ७ गते स्मृति ...

Read More »

लुम्बिनी प्रदेश लिग फुटबल : न्यु स्टार दाङको जीत सुरूवात

दाङ, ६ चैत । दोस्रो लुम्बिनी प्रदेश लिग फुटवल प्रतियोगिता–२०८१ मा दाङको न्यु स्टार फुटबल एकेडेमी बिजयी भएको छ । न्यु स्टार फुटबल एकेडेमीले प्रतियोगिताअन्तर्गत बुधवार पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका–१६ ...

Read More »

मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

अर्घाखाँची–लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, ...

Read More »

घोराही १३ मा मनोविमर्श सम्बन्धी सचेतना

घोराही, ५ चैत घोराही उपमहानगरपालिका वडा न. १३ मा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना र घोराही उपमहानगरपालिका वडा न. १३ ...

Read More »