Home / Author Archives: सुदिप गौतम (page 11)

Author Archives: सुदिप गौतम

दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन

पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ ...

Read More »

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल ...

Read More »

घोराही मेयर कप : कडा प्रतिस्पर्धाका तीन खेल हुदै

घोराही, २६ पुस घोराहीमा जारी मेयर कप प्रतियोगीतामा आज पनि लिग चरणका तीन खेल हुने भएका छन् । प्रतियोगीता अन्तरगत आज विहीवार पहिलो खेल बिहान ११ बजे वडा नम्बर ३ ...

Read More »

घोराही मेयर कप : वुधवार वडा न. १, ६ र १६ बिजयी

घोराहीमा जारी मेयर कप प्रतियोगीतामा वुधवार भएको खेलमा वडा नम्बर १, ६ र १६ हरु बिजयी भएका छन् । लिग चरणको खेल अन्तरगत पहिलाृे खेलमा वडा नम्बर १ ले वडा ...

Read More »

बमजनलाई समाउन सिआइबीले चलाएको ‘ब्लु अपरेसन’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो २ बजे तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई सार्वजनिक गर्‍यो। बलात्कार, बाल यौन दुरूपयोग र हत्यासमेतको आरोप लागेका बमजनलाई प्रहरीले लामो समयदेखि ...

Read More »

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश ...

Read More »

घोराही मेयर कप : वडा नम्बर १० को दोस्रो सानदार जित

घोराही, २४ पुस घोराहीमा जारी छैठौ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर १० ले सानदार दोस्रो जित निकालेको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजना पुस २० गतेदेखी नवलवपुर ...

Read More »

विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गरौं : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास ...

Read More »

स्थायी बसोबास गर्न एक वर्षमा ७१ हजार नेपाली गए विदेश

सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएका छन्। विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सन् २०२३ ...

Read More »

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको मृत्यु भएको जानकारी आएकोमा थप तीनजनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ । स्याङ्जाका हरिप्रसाद ...

Read More »