Home / Author Archives: सुदिप गौतम (page 20)

Author Archives: सुदिप गौतम

बालुवाटारबाट समातिए रास्वपाका दर्जनभन्दा बढी कार्यकर्ता

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनभन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेको छ ।  राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा  सुरु भएको विरोध प्रदर्शनमा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट  प्रदर्शनकारीलाई गिरफ्तार गरेको ...

Read More »

स्थानीय विवादले पर्यटन विकासमा बाधा गाँठो फुकाउँदै लुम्बिनी सरकार  

दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ बर्ष अघि  लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गर्यो । ...

Read More »

सशस्त्र प्रहरीका जवानले प्रहरी हिरासतमै गरे आत्महत्या

प्रहरी हिरासतमा रहेका एक जना सशस्त्र प्रहरीले आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । प्यूठानको वडडाँडा घर भइ दाङको राप्ती गाउँपालिका ...

Read More »

भारतबाट भित्रिएको ९ लाखको सामान बरामद

कैलाली र कञ्चनपुरबाट ९ लाख बराबरको सामान बरामद भएको छ । आइतबार कैलालीको गोदावरी नगरपालिकासहितका विभिन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरको भीमदत्त नगरपालिका-२ सहितका स्थानबाट पाँच लाख ६३ ...

Read More »

साफ महिला च्याम्पियनसिप : भारतलाई हराएपछि के भन्छन् तामाङ र साम्बा

तनाव र रोमाञ्चकताले भरिएको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सातौँ दक्षिण एसियाली च्याम्पियनसिप (साफ)को फाइनल स्थान सुरक्षित गरेको छ । अब नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । ...

Read More »

प्राधिकरणले काट्यो घोराही र सोना सिमेन्ट लगायत ३४ उद्योगको लाइन

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ । गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता ...

Read More »

सरकारको १०० दिनलाई राम्रै मानेको छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण ...

Read More »

६८ जना जुवाडे ५ लाख २७ हजारसहित पक्राउ

दाङ, ९ कार्तिक दाङमा २४ दिनमा ६८ जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २४ दिनको अवधीमा ६८ जना जुवाडेहरु पक्राउ परेको जानकारी दिएको छ । ...

Read More »

गुनासो आउन नदिने गरि काम गरौँ : मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व कर्मचारीहरुको अहम् रहने बताएका छन् । उनले प्रदेशको औचित्य पुष्टि गर्ने गरि काम गर्न निर्देशन समेत ...

Read More »

पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगरौ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगर्न आग्रह गरेका छन् । महामन्त्री शर्माले अनुसन्धानलाई सहयोग गर्न र अदालतको फैसला कुर्न पनि आग्रह ...

Read More »