Home / Author Archives: सुदिप गौतम (page 50)

Author Archives: सुदिप गौतम

पत्रकार महासंघ दाङद्वारा सदस्यता खुला

घोराही, ११ माघ नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज ...

Read More »

१६ वर्षसम्म भेटिएनन् खुमबहादुर खड्काका ‘पीएसओ’ को हत्यारा, फाइल खोतल्दै प्रहरी

केशवराज जोशी नेपाल प्रहरीका सई कुवेर कार्की हत्या अनुसन्धानको फाइल प्रहरीले फेरि खोतल्न सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अनुसन्धानमा फेरि सक्रियता देखाएको हो । ०६३ मंसिर ...

Read More »

राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै ...

Read More »

रानामगर र यादव उपसभामुखकाे प्रतिस्पर्धामा

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन् । ...

Read More »

नगद चोरी गर्ने एक युवा पक्राउ

घोराही, ६ माघ दाङमा नगद चोरी गर्ने एक जना व्यक्ती पक्राउ परेका छन् । नगद करिब २ लाख चोरी गर्ने व्यक्तीलाई दाङ प्रहरीले पक्राउ गरेको हो । विहीवार अन्दाजी ८ ...

Read More »

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदीप गाैतम

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदीप गाैतम निर्विरोध निर्वाचित हुनुभएकाे छ । दाङकाे घाेराहीमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गाैतमकाे अध्यक्षतामा ३२ सदस्यीय कार्यसमित सर्वसम्मत रूपमा चयन गरेकाे हाे । ...

Read More »

ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे

घाेराही, ३ माघ जिल्ला ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारकाे पहलमा कार्यालय परिसरमा सरसफाई गरिएकाे हाे । घोराही उपमहानगरपालिका र ...

Read More »

बाह्रकुनेमा लायन्स क्लब लगायत संघसंस्थाकाे निशुल्क स्वास्थ्य शिविर

घाेराही, १ माघ माघेसक्रान्तिकाे अवसरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित बाह्रकुने दहमा लाग्ने मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ । लायन्स क्लब अफ घाेराही सिटी लगायत विभिन्न सामाजिक ...

Read More »

घाेराही मेयर कप- वडा नम्बर १० सेमीफाईनलमा

घेराही, ३० पुस घाेराहीमा मेयर कप फुटबल प्रतियाेगीताककाे क्वाटरफाईनल खेलहरू सुरू भएकाे छ । घाेराही उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे मेयर कप फुटबल प्रतियाेगीताकाे क्वाटरफाईनल खेलमा वडा नम्बर १० बिजयी हुँदै क्वाटरफाईनलमा ...

Read More »

पश्चीम नेपालका थारु गाउँमा माघीको रौनक

तुलसीपुर, २९ पुस । माघी नजिकिएसँगै थारु बाहुल्यता भएका क्षेत्रहरूमा माघीको रौनक सुरु भएको छ । थारु बाहुल्यता भएका क्षेत्रहरूमा दिनहुँ मेला महोत्सव लगाउने गरिएको छ । जिल्लामा माघी पर्व ...

Read More »