घोराही, ९ असोज दाङको सडक यातायातको प्रयोग गर्ने यात्रु तथा चालकहरुकालागी पहिलो यात्रामै प्रंशसा गर्ने सडक थियो लमही–तुलसीपुर सडकखण्ड । चार लेन र छ लेन बनाउनकालागी भत्काईनुभन्दा पहिलेको यस सडकको ...
Read More »Author Archives: सुदिप गौतम
अर्थमन्त्रालयद्वारा राउटेलाई दशै खर्च प्रदान
दाङ, ९ असोज । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराईएको हो । अर्थमन्त्री ...
Read More »व्यवसायिक क्षेत्रका ‘अनुभवी’ लिलाराम
चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने । मत माग्दै मुसुक्क हाँस्ने ...
Read More »विपदमा व्यवसायीका सहयात्री सुरज बुढाथोकी
घोराही, ८ असोज वि.स २०७६ को समाप्तीतिर सुरुभएको कोरोना संक्रमणको समयमा सरकारले पटक पटक लकडाउन ग¥यो । लकडाउनको घोषणासँगै मानिसहरु घरबाहिर निस्कन पनि डराउने समय थियो । जुन समयमा व्यक्ती ...
Read More »संयुक्त व्यवसायी प्यानलको घरदैलो तीब्र
दाङ, ८ असोज । यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनकालागी उम्मेद्वारहरु प्यानलसहित प्रचारप्रसारमा रहेका छन् । उम्मेद्वारहरुले आफ्नो पक्षमा मतदान गर्नकालागी अनुरोध गर्दै व्यवसायी मतदाताहरुलाई ...
Read More »घोराहीको बगेश्वरी मिन ट्रेडर्समा करिष्मा मानन्धरद्वारा बोस ब्राण्डका सामाग्री सार्वजनिक
नेपाली चलचित्र क्षेत्रकी महानायिका करिश्मा मानन्धरले घोराहीमा बोस ब्राण्डका सामग्री सार्वजनिक गरेकी छिन् । घोराही उपमहानगरपालिका–१५ स्थीत स्वर्गद्वारी एमएम रोडमा रहेको बागेश्वरी मिन टे«डस एण्ड सप्लायर्सको आयोजनामा भएको ‘बोस ब्राण्डका ...
Read More »व्यवसायीको दुःखसुखका ‘सारथी’ माधव
दाङ, ८ असोज । डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन– माधव खनाल । फेन्सी व्यवसाय, शिक्षा क्षेत्रसंगै ...
Read More »लुम्बिनी प्रादेशिक अस्पताललाई गुणस्तरिय उपचारको उत्कृष्ट केन्द्र बनाईने
रुपन्देही, ८ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालका माध्यमबाट बुटवललाई गुणस्तरिय स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । ...
Read More »चौघेरादेखी भारतको पाटनसम्मको ऐतिहासिक पदयात्रा हुने
असोज, ७ गते । परापुर्ब काल देखि हुदै आएको गोरक्षपात्र देबता सिद्ध रत्ननाथ देबि पाटन यात्रालाई यो बर्ष भब्य रुपमा मनाईने भएको छ । लुम्बीनी प्रदेश सरकारको बिशेष पहलमा यो ...
Read More »खुकुरी प्रहारबाट दाङमा एक महिलाकाे मृत्यु, दुई जना गम्भीर घाईते
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल ...
Read More »
RaptiSandesh RaptiSandesh