Home / Author Archives: सुदिप गौतम (page 21)

Author Archives: सुदिप गौतम

नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

न्युयोर्क- सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ...

Read More »

दाङ उद्योग वाणिज्य संघ : नेतृत्व खोज्दै शुसील

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसंगै चुनावी माहोल तात्न सुरु भएको छ । नेतृत्वका लागि व्यावसायि नेताहरुले आआफ्नो आकांक्षा व्यक्त गरिरहेका छन् । यसैक्रममा संघका वर्तमान कोषाध्यक्ष ...

Read More »

महिला सामुदायिकको ३० औं स्थापना दिवश : जयशेर माविका ३ सय बढी छात्रालाई सेनेटर प्याड वितरण

घोराही, ४ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३० औ स्थापना दिवशको अवसरमा छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जयशेर मावि रावतगाँउका ...

Read More »

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरूङसहित १८ जनालाई ...

Read More »

बाल सुधार गृहको ढोका तोडेर भागे एक सय बढी कैदी

सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् । सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार, ...

Read More »

महिला सामुदायिकको ३० औं स्थापना दिवश : रक्तदान र शैक्षिक सामाग्री सहयोग

घोराही, ३ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवश मनाएको छ । संस्थाले स्थापना दिवशको अवसरमा रक्तदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ । रक्तदान कार्यक्रममा ...

Read More »

ज्ञान आर्जन गर्ने उपयुक्त गन्तव्य– ज्ञान दीप कलेज

दाङ, ३ भदौ । दाङको शिक्षा क्षेत्रमा अब्बल नाम हो– ज्ञान दीप कलेज । विगत लामो समयदेखि विभिन्न विधामा अध्यापन गराउँदै आएको ज्ञान दीप कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अहिले राज्यको ...

Read More »

गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

घोराही, ३ भदौ दाङको घोराहीमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । विद्यार्थिहरुमा शिक्षा मात्र नभई ...

Read More »

एक वर्षमा गरे दाङका दुई सय १९ जनाले आत्महत्या

घोराही, ३२ साउन दाङमा आत्महत्याबाट एक बर्षमा दुई सय १९ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा दुई सय १९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकमा ...

Read More »

लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित

कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै ...

Read More »