Home / Feature Breaking news / कोइरालाकाे स्मृति दिवसमा नेवि संघद्वारा दीप प्रज्ज्वलन

कोइरालाकाे स्मृति दिवसमा नेवि संघद्वारा दीप प्रज्ज्वलन

नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सभापती स्व. सुशील कोइरालाको आठौं स्मृति दिवसमा नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वलन गरेको छ ।

नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा दीप प्रज्वलन गरिएको हो ।

काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*