Home / Author Archives: सुदिप गौतम (page 8)

Author Archives: सुदिप गौतम

३ दिने एकदिवसीय सिरिज: क्यानडा विरुद्ध नेपालको क्लिन स्वीप

ओपनर अनिलकुमार शाह र भीम सार्कीको कीर्तिमानी शतकसँगै नेपालले क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला ‘क्लिन स्विप’ गरेको छ । तेस्रो खेलमा नेपालले क्यानडालाई नाै विकेटले हरायो । नेपालले पहिलो खेल सात ...

Read More »

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा ...

Read More »

बिएफएलले जित्याे प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधी

घोराही, २७ माघ । घोराहीमा भएको प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक बि.एफ.एल.क्लवले हात पोरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनल ...

Read More »

माघ २६, उमेश दाइ ढलेको त्यो दिन…

डा.सुदीप गौतम राजाले २०६१ माघ १९ मा प्रत्यक्ष शासन सुरु गरेपछि देशभर आन्दोलन भइरहेको थियो । एक्लाएक्लै आन्दोलन गरिरहेका दलहरुको सात दलीय मोर्चा बनिसकेको थियो । अझ २०६२ मंसिर ३ ...

Read More »

लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्य भित्रिदै छ : रामजी खाँड

लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा ...

Read More »

शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा नेपाल सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार दोस्रो स्थानबाट नेपाल पहिलो स्थानमा उक्लेको हो । ...

Read More »

पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ

पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् । ...

Read More »

लुम्बिनीमा फागुन १८ गते प्रदेश सभाको बैठक आह्वान

दाङ, २२ माघ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र ...

Read More »

जाजरकोटका भुकम्प प्रभावितहरुलाई फाईबर सिरक वितरण

दाङ, २२ माघ जाजरकोटका भुकम्प पीडितहरुलाई फाईबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ अनापानी जाजरकोटको २ सय घरपरिवारलाई फाईबरको ...

Read More »

आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी ...

Read More »