Home / Feature Breaking news / संविधान रक्षा गर्ने अभियान सफल : कांग्रेस

संविधान रक्षा गर्ने अभियान सफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ।

“संविधान रक्षा गर्ने अभियान सफल भएको छ । संविधान र व्यवस्थालाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,” उनले भने, “यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा सभापति शेरबहादुर देउवालाई बधाई ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*