Home / समाचार / साउन ३ गते ५ बजेभित्र संसद् बोलाउनू : सर्वोच्च

साउन ३ गते ५ बजेभित्र संसद् बोलाउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालते साउन ३ गते बेलुका ५ बजेभित्रमा प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको छ ।
त्यसैगरी दुईदिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि परमादेश जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*