Home / Author Archives: सुदिप गौतम (page 228)

Author Archives: सुदिप गौतम

दाङ उद्योग वाणिज्य संघबाट प्रतिष्ठानको सल्लाहकार अस्वीकार

दाङ । दाङ उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनोनित गरेको प्रतिष्ठानको सल्लाहकार पद अस्वीकार गरेको छ । संघले आज एक विज्ञप्ति जारी गरी सल्लाहकार पद अस्वीकार गरेको सार्वजनिक ...

Read More »

प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

गत वैशाख २० गते देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने घोषणा गरे। तर संक्रमितको उपचारमा खटिने ...

Read More »

सर्वोच्चको फैसलाले चार सन्देश दिएको छ: माधव नेपाल

नेकपा एमालेका वरिष्ठ  माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताए। फैसलापछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै नेपालले आजको फैसलाले ...

Read More »

संविधान रक्षा गर्ने अभियान सफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ...

Read More »

साउन ३ गते ५ बजेभित्र संसद् बोलाउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालते साउन ३ गते बेलुका ५ बजेभित्रमा प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको छ । त्यसैगरी दुईदिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि परमादेश जारी भएको छ ।

Read More »

मंगलबारभित्रै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले मंगलबार ७ बजेभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति ...

Read More »

माधव नेपाल समूहका सांसदलाई एमालेको ह्वीप नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदलाई पार्टीले ह्वीप लगाउन नमिल्ने आदेश जारी गरेको छ । सर्वोच्च अदालतले गरेको फैसलामा यस्तो उल्लेख गरिएको छ । संविधानको धारा ७६(५) ...

Read More »

सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौँ  : सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रिट जारी भएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले फैसला सुनुवाइ गरिरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकिएको थियो । ...

Read More »

सर्वोच्चद्वारा संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला ...

Read More »

देशभर कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका तीन सय ८८ दाबेदार

तीन सय ७७ पुरुष र ११ महिला जिल्ला सभापतिका आकांक्षी  कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । ...

Read More »