Home / Author Archives: सुदिप गौतम (page 226)

Author Archives: सुदिप गौतम

महामन्त्री निवासमा कांग्रेस संस्थापन इतरको छलफल

काठमाडौँ  : क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे आफ्नो धारणा तय गर्न कांग्रेस संस्थापन इतर समूह छलफलमा जुटेको छ । पार्टी महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, ...

Read More »

मोदी र देउवाबीच टेलिफोन वार्ता, भारतले तत्कालै कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले ...

Read More »

रेडपाण्डाको छालासहित एक जना पक्राउ

घोराही, ४ साउन रेडपाण्डाको छालासहित प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धीत बन्यजन्तु रेडपाण्डाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । आईतवार ...

Read More »

समाजबादभित्र लुकेका बिषयहरु

भूपेन्द्र सुवेदी प्रजातान्त्रिक समाज बादको अबधारणा, राष्ट्रियता भन्ने शब्दबाटै सुरु गर्नुपर्ने हुन्छ । राष्ट्रियता राष्ट्रसँग गासियकोहुँछ भने राष्ट्र भन्नेसब्द निश्चित् सिमानाभित्र बस्ने जनताको चेतना र अस्तित्वसँग जोडिएको हुन्छ । त्यसको ...

Read More »

सपनाभित्रको सपना

बिराज पोख्रेल विहे अघि साथीभाइहरूसँग धेरै ठाउँ घुमेको छु तर विहे पछिका चार वर्ष सपना (श्रीमती) सँग आफ्नै दाङ जिल्ला आसपासका क्षेत्रहरू समेत घुमेको रहेनछु । लामो समयपछि बिदा पाइएकोले ...

Read More »

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

दाङ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । ...

Read More »

सांसद भीम रावलले दिए राजीनामा

काठमाडौं,३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा ...

Read More »

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ...

Read More »

बंगलाचुलीमा जडिबुटी खेती अनुगमन

दाङ,३ साउन । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाकामा लगाइएको जडिबुटि खेतीको शनिवार ...

Read More »

दाङ उवासंघले सदस्यता नविकरणमा छुट दिने

दाङ, २ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । कोभिडको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको ...

Read More »