Home / समाचार / मोदी र देउवाबीच टेलिफोन वार्ता, भारतले तत्कालै कोरोना खोप उपलब्ध गराउने

मोदी र देउवाबीच टेलिफोन वार्ता, भारतले तत्कालै कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*