दाङ, २८ असार । नायक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आयान बज्राचार्य चितवनकी सगुन गिरीसंग असार २३ गते विवाह बन्धनमा बाँधिएका छन् । दाङ निवासी नायक बज्राचार्य स्व. सानुकाजी बज्राचार्य र ...
Read More »Author Archives: सुदिप गौतम
कोपा अमेरिकाः मेसी र नेइमार संयुक्त उत्कृष्ट
अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका नेइमारलाई यस संस्करणको कोपा अमेरिकामा संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित गरिएको छ।दक्षिण अमेरिकन फुटबलको उपाधिका लागि भिड्नुअघि नै विश्व फुटबलका यी दुई स्टारलाई यस संस्करणको ...
Read More »बेपत्ता भएको ३८ दिनपछि गाडिएको अवस्थामा भेटियो सुजिताको शव
एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा ...
Read More »कांग्रेस महाधिवेशन : दाङ कांग्रेस हाँक्न हस्तीहरू
खेमराज रिजाल दाङ, २८ असार । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन भदौ २० देखि हुने कांग्रेस केन्द्रीय समितिको निर्णयसँगै अहिले जिल्ला–जिल्लामा महाधिवेशनको रौनक देखिन थालेको छ । यसै अनुरुप दाङ ...
Read More »काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख कोरोना खोप
काठमाडौं, २८ असार । अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन ...
Read More »अवैध रुपमा नदी जन्य पदार्थ ओसारपसार गर्न सवारी नियन्त्रणमा
दाङ, २८ असार । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरुलाई दाङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले अवैध नदि जन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरि रहेको ...
Read More »५३ वर्षपछि युरोको उपाधि इटलीले जित्यो
युरो २०२० को उपाधि इटालीले जितेको छ । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले जितेको हो । निर्धारित तथा अतिरिक्त समयको ...
Read More »प्रतिनिधि सभा विघटन मुद्दामा आज पेसी, फैसला आउन सक्ने
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिन सक्ने सम्भावना छ। दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो। रिट निवेदकको ...
Read More »मास्क खोज्दै सिडिओ सडकमा
दाङ, २७ असार । घोराहीमा आइतवार ‘मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । यस प्रकारको अभियानलाई निरन्तरता दिँदै आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला ...
Read More »बस र जिप एक आपसमा ठोक्किदा ६ जना घाइते
दाङ,२७ असार । दाङमा सवारी दुर्गटनामा ६ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा ६ जना यात्रुहरु घाईते भएका हुन् । ...
Read More »
RaptiSandesh RaptiSandesh