Home / Feature Breaking news / कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् ।

विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

नेपालको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । प्रचण्डसमेत पुगेपछि तीन नेताहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*