Home / समाचार / माधव नेपाल समूहका सांसदलाई एमालेको ह्वीप नलाग्ने

माधव नेपाल समूहका सांसदलाई एमालेको ह्वीप नलाग्ने

काठमाडौं ।

सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदलाई पार्टीले ह्वीप लगाउन नमिल्ने आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले गरेको फैसलामा यस्तो उल्लेख गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि गरिएको हस्ताक्षरमा कुनै ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*