Home / Author Archives: सुदिप गौतम (page 191)

Author Archives: सुदिप गौतम

मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कर बस्नेतलाई

दाङ, ८ पुस । गायक तथा संगीतकार यागेश्वर बस्नेतलाई मधुबाबु थापा स्मृति प्रतिभा पुरस्कर–२०७८ प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङले घोराहीमा एक ...

Read More »

अस्पतालबाट कारागारका नाइके फरार

दाङ, ८ पुस । दाङमा कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति भागेका छन्। घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका निवासी २८ जयराम परियार बिहीबार अस्पतालबाट ...

Read More »

मतदाता नामावलीमा नाम समावेश गर्न कांग्रेसको अनुरोध

घोराही, ८ पुस नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ दाङले मतदाता नामावलीमा नाम समावेश गर्नकालागी सम्पूर्णमा अनुरोध गरेको छ । क्षेत्रिय समितिको आज बसेको बैठकले मतदान गर्ने अधिकारबाट कोही पनि ...

Read More »

बदेलको मासुसहित देउखुरीमा एकजना पक्राउ

दाङ,८ पुस । जंगली जनावर बदेलको मासुसहित देउखुरीको लमहीबाट एक जना पक्राउ परेका छन् । बदेलको मासु विक्रिका लागि राजपुरबाट लमही आएका राजपुर गाउँपालिका–२ बेला निवासी ५४ बर्षीय रामसुन्दर चौधरीलाई ...

Read More »

हाप्किडो च्याम्पियनसिपको उद्घाटन गर्न मन्त्री वसीउद्दीन खाँ आउने

दाङ,८ पुस । दाङको घोराहीमा हुन थालेको दाङ जिल्ला विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपको उद्घाटन गर्न लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँ आउने भएका छन् । हाप्किडो संघ ...

Read More »

रन्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

काठमाडौँ,८ पुस । रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् । वैकल्पिक ...

Read More »

कांग्रेसको प्रदेश-२ समितिमा पाँच जना सदस्य निर्विरोध निर्वाचित

जनकपुरधाम,७ पुस । नेपाली कांग्रेस प्रदेश(२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र ...

Read More »

नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन,माघ १९गतेदेखि २२ गतेसम्म घोराहीमा हुने

दाङ,७ पुस । नेपाल मगर संघ केन्द्रीय समितिको १२ औं राष्ट्रिय महाधिवेशन दाङको घोराहीमा हुने भएको छ । यसअघि रोल्पाको लिवाङमा गर्ने भनिएपनि मंगलवार घोराहीमा बसेको नेपाल मगर संघको पूर्ण ...

Read More »

बायोपिक चलचित्र बनाउँदै ढुंगाना

दाङ, ६ पुस । ‘बुद्ध वर्न इन नेपाल’ चलचित्र निर्माण गरेका अभिनेता रमित ढुंगाना फेरि सामाजिक विषयवस्तुमै आधारित चलचित्र निर्माण गर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मंगलबार ...

Read More »

दाङमा रोकिएन लागुऔषध कारोवार, १५० ग्राम खैरो हिरोइनसहित २ जना पक्राउ

दाङ,६ पुस । दाङमा प्रहरीले पछिल्लो समयकै ठुलो परिमाणमा लागुऔषध कारोवारमा संलग्नलाई दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरीको अमेलियाबाट एक सय ...

Read More »