Home / Feature Breaking news / कांग्रेसको १६ जिल्ला अधिवेशन फेरि सर्‍यो

कांग्रेसको १६ जिल्ला अधिवेशन फेरि सर्‍यो

नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले   १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य निर्वाचनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि पुस २७ हुने भनिएको अधिवेशन अब माघ १५ गते हुने भएको छ । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*