Home / Author Archives: सुदिप गौतम (page 41)

Author Archives: सुदिप गौतम

विवाह गर्न वडाको सिफारिस अनिवार्य

उमेर नपुग्दै हुने विवाह रोकथाम गर्न दैलेख र सल्यानका जनप्रतिनिधिको जुक्ति केटाकेटीको उमेर खुल्ने कागजातसहित सिफारिस लिनैपर्ने उमेर नपुगेका बीच विवाह भएको सूचना आएपछि दैलेख प्रहरी सक्रिय भयो । फागुन दोस्रो ...

Read More »

सिन्धुली बस दुर्घटना : ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै

ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी ...

Read More »

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीले श्रीमान् ...

Read More »

प्रभावकारी भएन ओसीएमसी

लैंगिक हिंसापीडितका लागि सरकारले अस्पतालहरूमा लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालनमा ल्याए पनि व्यवस्थापन कमजोरीले सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । सरकारी, सामुदायिक अस्पतालसहित निजी क्षेत्रले सञ्चालन गरेका ...

Read More »

स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ...

Read More »

सामाजिक अभियान्ता योगी राष्ट्रिय नारी सम्मान–२०७९ बाट सम्मानित

घोराही, २७ फागुन सामाविक अभियान्ता बिमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ ...

Read More »

पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक ...

Read More »

जनताको अधिकारमाथि खेलवाड गर्नुहुँदैन : राष्ट्रपति पौडेल

वनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ...

Read More »

नेपाल प्रहरीमा पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँचजनाको नाम सिफारिस गरेको हो । ...

Read More »

पीएनजीमाथि नेपालको सानदार जित

आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट ...

Read More »