Home / Author Archives: सुदिप गौतम (page 39)

Author Archives: सुदिप गौतम

प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन्। २६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावकाे विपक्षमा ८९ सांसदले मत दिएका ...

Read More »

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । ...

Read More »

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधससभामा आइतबार पेस गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई द्वन्द्वपीडितका मागबमोजिम ...

Read More »

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्विप लगाउने

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने भएको छ । कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको ...

Read More »

बालबालिकाकाे मनाेविज्ञान बुझेर अध्यापन गराउनुहाेस् : उपकुलपति लामिछाने

दाङ, ४ चैत्र । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् । घोराही उप महानगरपालिका वडा नं १८ मा रहेको राजविद्या ...

Read More »

मैत्रीपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महासंघ बिजयी

नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघविच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ ...

Read More »

कम्प्युटर साक्षर अभियान अन्तरगत सनलाईटद्वारा विद्यार्थीलाई प्रमाणपत्र वितरण

घोराही, ४ चैत घोराहीमा रहेको सनलाईट कम्प्यूटर ईन्ष्टिच्यूटले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । इन्ष्टिच्युटले शनिवार घोराही एक कार्यक्रमको आयोजना गरि छात्रवृति कार्यक्रम अन्तर्गत १ बर्षे PDICA (Professional Diploma ...

Read More »

नारायणपुरको सरोकारका विषयमा अन्तरक्रिया

नारायणपुर, ४ चैत नारायणपुर क्षेत्रका सरोकारका विषयमा बृहत अन्तरक्रिया कार्यक्रमा सम्पन्न भएको छ । सचेत युवा सञ्जाल नारायणपुरको आयोजनामा कार्यक्रम भएको हो । नारायणपुर क्षेत्रको सरोकारका विषयमा छलफल गर्नकालागी आयोजना ...

Read More »

विद्यार्थीमाझमै माझिएका नेविसंघ नेता मनोज

परिवारमा चल्ने बिपी सिद्धान्त केन्द्रीत ‘कांग्रेसी छलफल’ ले बाल्य मानसपटलमा राजनीति प्रतिको हुटहुटी जगाईदिन्थ्यो। । ‘कांग्रेसलाई विपीले निर्माण गरे’ यो बाल्य बुझाईले आफूलाई पनि असल राजनीतिको मार्गमा डोर्याउन प्रेरित गरिरहन्थ्यो ...

Read More »

द्वन्द्वपीडितलाई न्याय: फेरि झुक्याउने खेल नहोस् !

न्याय प्रक्रियामा यो वा त्यो बहानामा ढिलाइ गरेर पीडितलाई थकाउने र पीडकलाई उन्मुक्ति दिलाउने द्वन्द्वरत पक्षहरूको रणनीतिका कारण शान्ति सम्झौता सम्पन्न भएको १६ वर्ष र सत्य निरुपण तथा मेलमिलाप आयोग ...

Read More »