Home / Feature Breaking news / प्रधानमन्त्री ओली शितल निवासमा

प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास गएका हुन्।

यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए। दुई अध्यक्षको छलफल सकरात्मक नभएपछि प्रचण्ड बालुवाटारबाट फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*