Home / Feature Breaking news / घाेराही खानेपानीकाे अध्यक्षमा मतान्तर बढ्दै, डि.सी ६ सय ४१ मतले अगाडी

घाेराही खानेपानीकाे अध्यक्षमा मतान्तर बढ्दै, डि.सी ६ सय ४१ मतले अगाडी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा १८७० मत गणना भएकाे छ ।

पदाधिकारी (१८७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १२१६
नारायणप्रसाद भुषाल- ५७५

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ९७८
नरबहादुर बुढाथाेकी- ६८८

उपाध्यक्ष
हेमन्ती पुन मगर- ८९३
लक्ष्मी सिंह ठकुरी- ७२८

सचिव
धर्मेन्द्र श्रेष्ठ- ९५७
दिपक श्रेष्ठ- ६८२

काेषाध्यक्ष
ध्रुव के.सी- ११५४
सानुनारायण अधिकारी- ४७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*