घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी हुनुभएकाे छ । महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्का, बिन्दु पाण्डे र यशाेदादेवी पाण्डे बिजयी हुनुभएकाे छ । निर्वाचन समितिले घाेषणा गर्न बाँकी छ ।
यस्ताे छ मतपरिणाम
खुमाकुमारी खड्का- २१६७ (बिजयी)
बिन्दु पाण्डे- १८७० (बिजयी)
यशाेदादेवी पाण्डे- १६६८ (बिजयी)
ज्याेति राेका मगर- १०६६
लक्ष्मी अधिकारी- १२६०
देवकला पाण्डे- १०४३