Home / Feature Breaking news / घाेराही खानेपानीकाे पदाधिकारीमा ५० प्रतिशत मत गणना, अध्यक्षमा डि.सी ६ सय ७० मतले अगाडी

घाेराही खानेपानीकाे पदाधिकारीमा ५० प्रतिशत मत गणना, अध्यक्षमा डि.सी ६ सय ७० मतले अगाडी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा १९७० मत गणना भएकाे छ ।

पदाधिकारी (१९७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १२७८
नारायणप्रसाद भुषाल- ६०८

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- १०३२
नरबहादुर बुढाथाेकी- ७२५

उपाध्यक्ष
हेमन्ती पुन मगर- ९३२
लक्ष्मी सिंह ठकुरी- ७७५

सचिव
धर्मेन्द्र श्रेष्ठ- १००२
दिपक श्रेष्ठ- ७२५

काेषाध्यक्ष
ध्रुव के.सी- ११९९
सानुनारायण अधिकारी- ५०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*