Home / Feature Breaking news / घाेराही खानेपानीमा खुल्ला सदस्यमा गठबन्धनका उमेद्वार मतान्तर बढाउदै

घाेराही खानेपानीमा खुल्ला सदस्यमा गठबन्धनका उमेद्वार मतान्तर बढाउदै

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारी सहित खुल्ला सदस्य र महिला सदस्यमा गठबन्धनका उमेद्वारकाे अग्रता रहेकाे छ । जसमा खुल्ला सदस्यमा २५८७ मत गणना भएकाे छ ।

खुल्ला सदस्यहरू(२५८७ गणना हुँदा)
किशाेरकुमार आचार्य- १५२७
दिनेश वली- १०७२
युवराज आचार्य- ११५७
हरिप्रसाद खरेल- ८९४
नारायणप्रसाद लामीछाने- ४८९
महेशकुमार न्याैपाने- ७२२
सुनिलकुमार बानिया- ५७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*