Home / समाचार / कृषी श्रमीक संघको केन्द्रिय सदस्यमा देउता

कृषी श्रमीक संघको केन्द्रिय सदस्यमा देउता

घोराही, १  फागुन

दाङका युवा नेता रेखबहादुर वली (देउता) नेपाल कृषी श्रमीक संघको केन्द्रिय सदस्य बन्नुभएको छ ।

कृषीको क्षेत्रमा एवं कृषी श्रमीकहरुको क्षेत्रमा काम गर्ने यस कृषी श्रमीक संघको सदस्यमा वली मनोनित हुनुभएको हो ।

संघका केन्द्रिय अध्यक्ष विमला गैरेले वलीलाई सदस्यमा मनोनित गर्नुभएको हो । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध कृषी श्रमीक संघले स्थानीय तहमा आएका सेवा सुविधा र अधिकारबाट कृषकहरु बञ्चीत नहुनकालागी पैरवी गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*