घोराही, ११ माघ घोराही उपमहानगरपालिका अन्तरगत जारी वडा स्तरिय मेयरकप प्रतियोगिताको सेमी.फाईनल खेल आज हुदैछन् । नगर स्तरिय खेलकुद विकास समितिको आयोजनामा जारी फुटबल प्रतियोगीतामा फाईनल प्रवेशकालागी चार टीम सेमीफाईनलमा ...
Read More »Author Archives: सुदिप गौतम
भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो
मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको ...
Read More »दाङको भूमि जोगाउन थारु समुदायले भूमिका छ : मन्त्री मास्की
तुलसीपुर, ५ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि जोगाउन थारु समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन ...
Read More »‘हाई प्रोफाइल’ प्रतिवादी रहेका दुई मुद्दा तीन दिनदेखि हेर्दाहेर्दैमा
विशेष अदालतमा पूर्वसांसद इच्छाराज तामाङसमेत ६ जना प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा र पूर्वमन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीहरूसमेत प्रतिवादी रहेको ललितानिवास प्रकरणको मुद्दा तीन दिनदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । मंगलबारदेखि ...
Read More »गायक तथा संगीतकार योगेश वैद्यको निधन
गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । ...
Read More »स्वास्थ्य मन्त्री खनालद्वारा माघीकाे शुभकामना : ‘हरेक पर्वले एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका’
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका माैलिक चाडपर्वले एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएकाे छ । मकर सक्रान्ति एवं ...
Read More »दाङसहित पश्चिम नेपालमा माघीको रौनक
पश्चिम नेपालका थारू समुदाय नयाँ वर्षका रूपमा मनाउने मुख्य चाड माघीको तयारीमा जुटेका छन् । सांस्कृतिक गतिविधिसँगै माघीमा तयार पारिने परिकारका कारण यो पर्व अन्य समुदायका लागि पनि विशेष बन्दै गएको ...
Read More »जाडोमा नाक, कान, घाँटीको समस्या: कसरी जोगिने?
डा.सुमेध मिश्र चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि ...
Read More »राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो । आयोगका अनुसार ...
Read More »राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई आयोगले दियो चुनाव चिह्न
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन ...
Read More »
RaptiSandesh RaptiSandesh