कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको ...
Read More »Author Archives: सुदिप गौतम
गौमाता रक्षार्थ महायज्ञमा आकर्षक झाँकी र देबलिला
दाङ, ३ कार्तिक गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा दैनिक आकर्षक झाँकी प्रस्तुत हुने गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी ...
Read More »गाई संरक्षण हाम्रो अभियान हो : भरतनाय योगी
गौरक्षाकालागी मिति २०८० असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन गरिएको छ । समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले ...
Read More »गौमाता रक्षार्थ महायज्ञमा गोठालाहरुलाई सम्मान
दाङ, २ कार्तिक गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई ...
Read More »नगर विकास नमुना टोलमा नयाँ नेतृत्व चयन
दाङ, २७ असोज नगर विकास नमुना टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका वडा न ९ को तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बलिराम खत्रीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख ...
Read More »हाम्रो पहुँच सहकारीको १७ औँ बार्षिक साधारण सभा
तुलसीपुर, २७ असोज । तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०÷२०८१ का लागि प्रस्तावित ...
Read More »चलचित्र पत्रकार संघद्वारा संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत सम्मान
दाङ, २७ असोज । चलचित्र पत्रकार संघ,नेपाल दाङ शाखाले संस्थापक अध्यक्ष किशन रेग्मीलाई स्वागत सम्मान गरेको छ । संघले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सघंका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत ...
Read More »प्रवासमा नेपाली पत्रकारिताका विषयमा घोराहीमा छलफल
घोराही, २७ असोज । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा एक कार्यक्रम गरि प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग ...
Read More »गौमाता रक्षार्थ महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने
दाङ, २७ असोज गौमाता रक्षार्थ भोली आईतवारदेखी घोरामीमा हुने महायज्ञको तयारी पुरा भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा भोली असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन ...
Read More »नेपाली सेनाद्धारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा सहयोग
दाङ, २७ असोज घोराहीमा असोज २८ गतेदेखी हुने महायज्ञ स्थलको सरसफाईसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ ...
Read More »
RaptiSandesh RaptiSandesh