Home / Feature Breaking news / मेयरकपको सेमीफाईनल खेल आज, फाईनल यात्राकालागी ४ टिम भिड्दै

मेयरकपको सेमीफाईनल खेल आज, फाईनल यात्राकालागी ४ टिम भिड्दै

घोराही, ११ माघ
घोराही उपमहानगरपालिका अन्तरगत जारी वडा स्तरिय मेयरकप प्रतियोगिताको सेमी.फाईनल खेल आज हुदैछन् ।

नगर स्तरिय खेलकुद विकास समितिको आयोजनामा जारी फुटबल प्रतियोगीतामा फाईनल प्रवेशकालागी चार टीम सेमीफाईनलमा भिड्दैछन् ।

जसमा दिउसो साढे १२ बजे वडा नम्बर १३ र १७ एवं दिउसो साढे २ बजे वडा नम्बर ३ र १० बिच प्रतिस्पर्धा हुनेछ ।

बिजयी टिम फाईनल खेलमा शनिवार भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*