Home / Author Archives: सुदिप गौतम (page 181)

Author Archives: सुदिप गौतम

घोराहीमा लखन कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मेघा बिजयी

दाङ,२ फागुन । घोराहीमा लखन थापा स्मृति कप खुला फुटवल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवसको अवसरमा सोमवारदेखि घोराही–१८ नवलपुर खेलमैदानमा ...

Read More »

घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच

शिवराज खनाल देउखुरी,२ फागुन । लमही नगरपालिका–६ देउपुर निवासी घुनेश्वरी चौधरी राम्रोसंग हिड्डुल गर्न सक्दैनिन । टाढा जानुप¥यो भने खुट्टाका जोर्नी दुख्न थाल्छन् खुट्टा काप्न थाल्छन । हिडेर अस्पताल जान ...

Read More »

खर्क गाउँमा बाख्रा वितरण

तिर्थराज ज्ञवाली भालुवाङ २ फागुन । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ...

Read More »

जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास

दाङ,१ फागुन । घोराहीमा जनयुद्ध दिवसको अवसरमा एक बेपत्ता परिवारलाई घर निर्माणका लागि शिलान्यास गरिएको छ । २७ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर घोराही उपमहानगरपालिका–१४ ले तल्लो ढोडेनीमा बेपत्ता परिवार ...

Read More »

सत्तामा पुगेपछि बिर्सिएको होलेरी

लिलाधर वली दाङ,१ फागुन । होलेरी आक्रमण भएको आज २६ वर्ष भएको छ । विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रुन्टीगढी गाउँपालिका–९ होलेरीमा रहेको ...

Read More »

किराना व्यवसायी समितिमा पदभार ग्रहण

दाङ,२९ माघ । दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्तरतको गल्ला तथा किराना व्यवसायी समितिका नवनिर्वाचत पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले ...

Read More »

फुटसलमा पत्रकार महासंघको टिम बिजयी

दाङ,२९ माघ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले शनिवार आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले ...

Read More »

क्रियाशील सदस्य बस्नेतको शोकसभा

नारायणपुर, २८ माघ घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य बहादुर बस्नेतको निधन भएको १३ औँ दिनमा श्रद्धाञ्जली सभा शुक्रवार सम्पन्न भएको छ । घोराही १० वडा ईकाइ ...

Read More »

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौं,२६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको ...

Read More »

बर्सेनी पानीकै समस्या…

दाङ,२६ माघ । घोराही उपमहानगरपालिका–१९ खोलीगाउँ निवासी बिष्णीकुमारी पुनलाई गर्मी मौसम सुरु हुनै लाग्दा पानीको चिन्ता हुन्छ । घरमा विहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दाे व्यवस्था छैन् ...

Read More »