Home / Author Archives: सुदिप गौतम (page 182)

Author Archives: सुदिप गौतम

राज्यले नागरिकको अभिभावको भूमिका निर्वाह गर्नुपर्छ : अध्यक्ष पोख्रेल

दाङ, २२ माघ । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले राज्यले नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चुजी फाउण्डेसनको सहयोग तथा प्रजातान्त्रिक थारु समाज दाङ र थारु ...

Read More »

व्यवसायीलाई सीप तथा करसम्बन्धी तालिम

दाङ, २२ माघ । व्यवसायीहरुलाई सीपमूलक तथा करसम्बन्धी तालिम दिन थालिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नं. १४ को सहयोगमा २ दिने व्यावसायिक ...

Read More »

मनोसामाजिक समस्या र व्यवस्थापनका उपाय

मनोसामाजिक, दुई शब्दहरु, मन र समाज मिलेर बनेको छ। व्यक्ति एउटा समाजमा हुर्केको वा बसेको हुन्छ। व्यक्तिको मन (विचार, इच्छा, भावना, धारणा, संवेग, बुझाई आदि) र समाज ९ साथीभाई, छर९छिमेक, ...

Read More »

सम्बन्धबिच्छेद ग्राफ : परिवार र समाजमा नकारात्मक असर

अमरराज आचार्य दाङ, २२ माघ । जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदको ग्राफ बढ्दै गएको छ । यसले परिवार र समाजमा समेत नकारात्मक प्रभाव पारेको छ । दाङ जिल्ला अदालतको तथ्यांक अनुसार ...

Read More »

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

प्यूठान,२२ माघ । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय ...

Read More »

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाको मृत्यु

प्यूठान,२२ माघ । बेहुली लिएर फर्कदै गरेको जीप प्यूठानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा ...

Read More »

द्वन्द्वपीडितका माग सम्वोधन गर्ने प्रतिवद्धता

दाङ,२१ माघ । द्वन्द्वपीडित परिवारका समस्यालाई सम्वोधन गर्ने घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले बताएका छन् । समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक ...

Read More »

लुम्बिनी प्रदेशसभाको चार वर्ष : जनस्तरमा उत्साहभन्दा आलोचना धेरै

लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्ष पूरा भएको छ । प्रदेशसभाले तीन वर्षको अवधिमा ५९ वटा कानुन बनाएकोमा पछिल्लो एक वर्षमा आठवटा थप कानुनसहित चार वर्षे अवधिमा ६७ वटा कानुन ...

Read More »

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी !

सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ । अभिभावक ...

Read More »

शुक्रबार ८४२५ संक्रमणमुक्त,थपिए २५२६ संक्रमित

शुक्रबार देशभर २ हजार ५२६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ७३ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा ८ हजार ४२५ जना संक्रमणमुक्त ...

Read More »