Home / प्रवास / पश्चिम लण्डनको एक टावरमा भिषण आगलागी

पश्चिम लण्डनको एक टावरमा भिषण आगलागी

काठमाण्डौ, ३१ जेठ– पश्चिम लण्डनको लाटिमर रोडस्थित एक टावरमा भिषण आगलागी भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सो भवनमा मानिसहरु फँसेका छन् । आगो पुरै टावरमा फैलिईसकेको बताइएको छ ।

टावरको २४ औं तलामा आगलागी भएको अनुमान गरिएकाृे छ । आगलागीको सूचना स्थानीय समय अनुसार सवा १ बजे प्राप्त भएको थियो । मेट्रो प्रहरीले आगलागीमा परेकाहरुको उद्धार कार्य जारी रहेको र घाईतेको उपचार भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*