स्थानिय तह निर्वाचन २०७४ (दाङ जिल्लाको मतपरिणाम) ०००० ०००० ०००० अन्य ०००० अध्यक्ष/प्रमुख बिजयी अध्यक्ष/प्रमुख बिजयी अध्यक्ष/प्रमुख बिजयी अध्यक्ष/प्रमुख बिजयी १ २ ३ ० अग्रता अग्रता अग्रता अग्रता ...
Read More »Author Archives: आर.के. शितल
नेपालगञ्जमा काँग्रेसको मिडिया डेक्स स्थापना
नेपालगञ्ज– नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा मिडिया डेक्स स्थापना गरेको छ । आगामी निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको मिडिया डेक्सको काँग्रेस नेता तथा पूर्व मन्त्री रमेश लेखकले विहीबार एक कार्यक्रमकाबीच उद्घाटन ...
Read More »चुनावी प्रचारमा बालबालिकाको प्रयोग
राधिका भुसाल प्यूठान– निर्वाचन आचारसंहितामा बालबालिकाको प्रयोग गर्न निषेध गरिएता पनि स्थानिय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्यूठानका राजनीतिक दलहरुले बालबालिका चुनावी प्रचार प्रसारमा प्रयोग गरेको पाइएको छ । ...
Read More »गुलजारका चार त्रिवेणी
१. उडेर गएको चराले केवल यति नै देख्यो अबेरसम्म हात हल्लिरह्यो त्यो हाँगामा अलविदा भन्न ? वा नजिक बोलाउन ? २. भिजे-भिजे जस्तो किन छ अखबार पत्रिका बाँड्ने हकर भोलिदेखि ...
Read More »असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाइने
बेनी (म्याग्दी), २ असार – म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकीकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ । बेनी नगरपालिका–२ ...
Read More »बालश्रम र यसको निवारण
पृष्ठभूमि आजको यस उत्तर आधुनिक काल (Post Modernism) एवं विकासको चरम सिमामा पुगेको यस संसारमा अझै पनि ठूलो संख्यामा बालबालिकाहरुको मानसिक, शारीरिक र आर्थिक शोषण भइरहेको अवस्था छ । नेपाल ...
Read More »नवलपरासीमा आन्दोलन यथावत, चुनाव सार्ने हाम्रो माग होईन : मोर्चा
परासी – नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले ...
Read More »जीवनबारे पारिजात
समग्र नेपाली साहित्यकै विशिष्ट प्रतिभा तथा सुप्रसिद्ध साहित्यकार हुन् पारिजात । पारिजात समय चेतना र विचार दृष्टिकोणमासमेत उच्च क्षमता राख्ने साहित्यकार हुन् । पारिजातको यो भनाई साहित्यक पत्रिका वेदनामा २०४४ ...
Read More »देशवीरको देश !
भुरुर्र गुँडबाट बचेरा उडेझै एयरपोर्टबाट उडेको हो–देशवीर मुलघरे कान्छा साहुको ऋण महङ्गी, वेरोजगारी अभावै–अभावले थिचेपछि भासिन पुगेको हो–मुग्लान ! ऊ हिंडेपछि, देश, देशजस्तो रहेन सहर, सहरजस्तो रहेन गाउँ, गाउँजस्तो रहेन ...
Read More »सौन्दर्यको सिमसारमा हामी
-सावित्री गौतम जब मान्छेहरु कसैको शारिरीक बनावट वा रुपरङलाई ‘टपिक’ बनाएर कुरा गर्न बस्छन्, होचा-अग्ला, गोरा-काला, राम्रा-नराम्रा, मोटा-पातला आदि, त्यतिबेला मलाई अरुबेला खास याद नआउने ‘दुनिया कहाँबाट कहाँ पुगिसक्यो’ भन्ने ...
Read More »