दाङ,८ फागुन । लखन कप फुटबल–२०७८ को उपाधी बडहरा युवा क्लबले जितेको छ । मंगलवार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थीत खेल मैदानमा भएको फाईनल खेलमा राप्ती गाउँपालिकालाई ४–१ गोलले सहजै पराजित गर्दै ...
Read More »Author Archives: सुदिप गौतम
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त
दाङ,१० फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्। प्रतिष्ठानका सहकुलपति समेत ...
Read More »महाधिवेशन प्रतिनिधि वलीको निधनप्रति कांग्रेस दाद्वारा दुःख व्यक्त
दाङ,९ फागुन । नेपाली काग्रेस दाङले महाधिवेशन प्रतिनिधि एबं पूर्व जिल्ला सदस्य कमल वलीको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस दाङले एक शोक विज्ञप्ति प्रकाशित गर्दै वलीको असामयीक, ...
Read More »‘साहित्य परिवर्तनको माध्यम’
लेखक संघको १४औं अधिवेशन दाङ,८ फागुन । लेखक संघ दाङको स्थापना दिवसका अवसरमा पूर्वमन्त्रीदेखि साहित्यिक क्षेत्रमा अघि बढ्दै गरेका नवप्रतिभाहरू एउटै मञ्चमा सम्मानित तथा पुरस्कृत भएका छन् । संघको ...
Read More »घर–आँगनमै पानी ट्यांकी र विद्युत पोल, तर छैन पानी र बत्ती
लिलाधर वली दाङ, ७ फागुन । घोराही उपमहानगरपालिका–१ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ । त्यहीको अर्काे कुनामा विद्युतको पोल गाडिएको छ । खानेपानी ट्याङकी ...
Read More »खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिताको तयारी तीव्र
दाङ,६ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हुन थालेको ‘खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८’ को तयारीलाई तीव्र पारिएको छ । प्रतियोगीता हुने दिन ...
Read More »कांग्रेस क्षेत्रीय सदस्यमा १२ जना मनोनित
घोराही, ६ फागुन नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कार्यसमिति सदस्य र आमन्त्रित सदस्यहरु मनोनित गरेको छ । क्षेत्रीय कार्यसमितिको नियमीत बैठकले कार्यसमितिको सदस्य र आमन्त्रीत सदस्यहरु मनोनित गरेको ...
Read More »सासुको हत्या गर्ने बुहारीसहित २ जना पक्राउ
घोराही, ६ फागुन । दाङमा आफ्नै सासुको हत्या गर्ने एक महिलासहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१९ खानीगाउँका २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँका २२ ...
Read More »तुलसीपुरको ऋण एक अर्ब पुग्न सक्ने
खेमराज रिजाल दाङ, ६ फागुन । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजनाको भुक्तानी तथा नगरविकास कोषलाई तिर्नुपर्ने ऋण हालसम्म करिब ७० करोडको हाराहारीमा देखिएको छ । उपमहानगरपालिकाको जननिर्वाचित सरकारले आफ्नो कार्यकाल पूरा ...
Read More »७ महिनामा १७ प्रतिशतमात्रै विकास खर्च
अमरराज आचार्य दाङ, ६ फागुन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनामा अवधिमा १७ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पुँजीगत खर्च ...
Read More »
RaptiSandesh RaptiSandesh