Home / Feature Breaking news / धिरज सिंहसहित नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस

धिरज सिंहसहित नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौं, २९ चैत ।

नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

डीआईजीमा बढुवा हुनेमा एसएपीहरु धिरज प्रताप सिंह, शहकुल थापा, बसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, बसन्त पन्त, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी रहेका छन् ।

मन्त्रिपरिषदले डीआईजीको संख्या कटौती गर्दै १४ मा झारेपछि रिक्त १० पदमा गृहले बढुवा सिफारिस गरेको हो ।

ssp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*