Home / मनोरञ्जन / गायक बिजयको सांगीतिक कोशेली पूर्णिमाको रात थियो….

गायक बिजयको सांगीतिक कोशेली पूर्णिमाको रात थियो….

दाङ,१८ कार्तिक । गायक बिजय परियारको सांगीतिक कोशेली आधुनिक गीत ‘पूर्णिमाको रात थिया मलाई तिम्रै साथ थियो दुनियाँ सारा भुलाउने जवानीको मात थियो…..’ सार्वजनिक भएको छ ।

शोभाराम घर्तिमगरले रचना गरेको उक्त गीतमा संगीत पोषण श्रेष्ठले संगीत भरेका छन । यो आधुनिक गीतमा माया र प्रेमको भावलाई समेटिएको गायक बिजयले बताए । गीतको म्युजिक भिडियोमा मोडेल कृश गौतम र देचिन तासीले अभिनय गरेका छन ।

bijay1

उक्त गीतको म्युजिक भिडियोको मलेसियाका विभिन्न स्थानमा छायाँकन गरिएको छ । अमित बराईलीले निर्देशन गरेको म्युजिक भिडियोको रविन विकले सम्पादन गरेका छन । म्यूजिक भिडियोमा अर्जुन कुमारको क्यामेरा रहेको छ । म्युजिक बैक नेपालले बजार व्यवस्थापनको गरेको छ । परियारले आधा दर्जन बढि आधुनिक गीतहरुमा स्वर दिएका छन ।

यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*